Monday , December 18 2017
Home / Nepal / एनेकपा माओबादीले देशभर मतगणना बहिस्कार गर्ने

एनेकपा माओबादीले देशभर मतगणना बहिस्कार गर्ने

Prachandaएनेकपा माओबादीले मतगणना स्थगनको माग गरेको छ | सिन्धुपाल्चोकमा भएको पत्रकार सम्मेलनमा एमाओबादिका प्रवक्ता अग्नि प्रसाद सापकोटाले यो निर्णय जनताको सहि अभिमत नभएर “षडयन्त्र” भएको दाबि गरेका छन्  | उपत्यकामा माओबादी प्रतिनिधिहरु  मतगणनास्थलबाट बाहिरिएका छन् |

माओवादीले बहिष्कार भनेपनि निर्वाचन कार्यालयले गणनालाई जारी राख्ने भएको छ।

Comment