Tuesday , December 12 2017
Home / Blog / उधौली मनाइने

उधौली मनाइने

Kirant-Festival-Final-Poster-Updatedआउदो डिसेम्बर १४, शनिबारको दिन सिड्नीमा किरात उधौली भब्यताका साथ आयोजना गरिने किरात काउन्सिल सिड्नी अष्ट्रेलियाले जनएको छ । बिगतमा भन्दा भब्य र ब्यवस्थित तयारीका साथ यसपालिको उधौली सम्पन्न हुने बताइएको छ । बिभिन्न किरांती भेषभुषा,गरगहनाको साथमा नृत्यका साथै बिभिन्न मौलीक खानाका परिकारहरु र बिशेष जांड निशुल्क उपलब्ध गराइने उधौली आयोजक समितिले जनएको छ । समितिले सम्पूर्णसिड्नी बासी नेपाली दाजुभाइ तथा दिदीबहिनिहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ । कार्यक्रम सिड्नीको वेटलम गफ पार्क टेम्पेमा दिउसो १२:०० बजे शुरु भाई सांझ सम्म हुनेछ ।

Comment