Monday , December 18 2017
Home / Australia / अस्ट्रेलियामा नेपाली कला संस्कृतिको प्रदर्शन (फोटो फिचर)

अस्ट्रेलियामा नेपाली कला संस्कृतिको प्रदर्शन (फोटो फिचर)

सिड्नी/ चिनारी नेपालको संयोजनमा सिड्नीमा नेपाली कला संस्कृतिको प्रदर्शन भएको छ । डिसेम्बर २८ देखि ३१ सम्म संचालन भएको यो प्रदर्शनीमा नेपाली हस्तकलाका सामानहरु, आर डि डायमण्डका सुन,चाँदी र हिराका गरगहना, थाङ्का, नेपाली तयारी पोशाक र विभिन्न कलाकारहरुले बनाउनु भएको चित्रकला पनि राखिएको थियो ।1482739_490873421025253_1048294388_n

चारदिने यो प्रदर्शनिको उद्घाटन अस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्रकुमार नेपाल र महाबाणिज्यदुत दिपक खड्काले संयुक्त रुपमा गरेका थिए । आयोजक संस्थाका अध्यक्ष रीचा धितालका अनुसार नेपाली पहिचान र मौलिकता सँग जोडिएको कला संस्कृतिबारे प्रचारप्रसार गर्न कार्यक्रमको आयोजना गरिएको हो ।1531901_490871701025425_1101958922_n

प्रदर्शनिमा नेपाली सँगै स्थानिय कालकारहरुले पनि अफ्नो चित्रकाला राखेका थिए । नयाँ र उदयमान कालाकारहरुको लागि यो प्रदर्शनि काल प्रष्फुटन गर्ने राम्रो अवसर भएको चिनारी नेपालका संस्थापक गंगा बहादुर नेम्कुल  बताउछन् ।1512347_490874004358528_1038490693_n

प्रर्शनिको नेपाली भारतिय तथा स्थानिय अस्ट्रेलियन समुदायले अवलोका गरेका थिए । यस्तै प्रदर्शनि अघिल्लो हप्ता मेलवर्नमा पनि भएको थियो । नेपाली कलासंस्कृतिको प्रवद्र्धन उद्देश्यले आयोजना कार्यक्रम अवनको सकर क्लबमा विहान ११ बजेदेखि राती ८ बजेसम्म संचालन भएको थियो । फोटो सौजन्य: डिजिटल की प्रडक्सन ।1526482_490871977692064_1850022315_n1480765_490873511025244_1589427983_n1477911_490873934358535_2124045178_n1530373_490873334358595_1293669293_n940826_490871871025408_227320090_n226796_490871724358756_1329881657_n

Comment