Friday , December 15 2017
Home / Australia / अस्ट्रेलियनले लगाए दशैको टीका

अस्ट्रेलियनले लगाए दशैको टीका

bidesilai tikaसिड्नीमा बसोवास गर्ने अष्ट्रेलियनहरुले नेपालीहरु नेपाली संस्कृतिलाई सम्मन गर्दै दशैको टीका लागाएका छन् । लायन्स क्लव अफ सिड्नी होष्ट र महाबाणिज्यदुतको कार्यालय न्युसाउथ वेल्सको आयोजनमका दशै टिका कार्यक्रम भएको हो ।  १३ अक्टोवार आइतबार नवरात्रिको दिन नेपाली माहाबाणिज्य दुत दिपक खड्काको उप्रथितिमा लाइन्स क्लबका सदस्यहरुलाई दशैको टीका लगाउनुको साथै र आर्सिवाद दिएको थियो ।

कार्यक्रमा दशैको साास्कृतिक महत्व र परम्पराबारे चर्चा गरिएको थियो । कार्यक्रममा सरु लामा द्धारा कुमारी नाच, सन्तोकी के .सी बाट नेवा ःनाच प्रस्तुत गरिनुको साथै राजन शर्माले सिड्नीमा नेपाली समुदायले सगरमाथा र नेपालको प्रवर्द्धन गर्न गरेका कि्रयाकलापको चर्चा गरेको यो कार्यक्रमको संचालन सोहि लाइन्स क्लबका सदस्य यवं चिनारी नेपालका संस्थापक गंगा बहादुर नेम्कुलले गरेका थिए ।

Comment